काठमाडौंमा ढलले बगाउँदा एक महिला बेपत्ता

काठमाडौं । काठमाडौंको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । हिजो बेलुका साढे ७ बजेतिर ठूलो पानी परेका बेला बाटो हिंडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेकी प्रहरीले जनाएको छ ।

उनको परिचय खुलेको छैन् । हिजोदेखि नै उनको खोजी गरे पनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस