काठमाडौं ।रियलमीले आफ्नो नेपाली बजारमा ४ नयाँ उत्पादनहरु लिएर आएको छ।
आकर्षक मूल्यमा रियलमी सी११ २०२१, टिकाउ ब्याट्री र गेमिङ प्रोसेसर भएको रियलमी सी२०, ट्रिपल क्यामेरासहितको रियलमी सी२१ र फ्ल्यागसिप रियलमी ८ नेपाल बजारमा ल्याइएको हो ।
तपाईंको प्रतिकृया




