लक्ष्मी बैंकको शाखा पोखराको बिरौटामा

काठमाडौं  ।लक्ष्मी बैंकले आफ्नो  नयाँ शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. -१७ को बिरौटामा सञ्चालनमा ल्याएकोे छ।

बैंकले यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री