मंगलबार नेप्से परिसूचक १८ दशमलव ५४ अङ्कले घट्यो

मंगलबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ५४ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार   नेप्से १८ दशमलव ५४  अङ्कले घटेर २  हजार ८२९ दशमलव २९   बिन्दुमा आइपुगेको छ ।

स्टकका  अनुसार आज कुल २२२    कम्पनीका १  करोड ६  लाख ३९  हजार ८२६    कित्ता शेयर ५  अर्ब १९   करोड ५२  लाख ९५   हजार ४४३     रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री