काठमाडाै । सोमबार नेपालमा थप १ हजार४८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप १६ जनाको मृत्यु भएको छ भने १२६० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९४:०१ प्रतिशत रहेका छन् ।
आज १५हजार ५३९ नमुना परीक्षण गरिएको थियो ।
तपाईंको प्रतिकृया




