विश्वकपमा आज हुने खेलहरु

काठमाडौं । विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल हुँदै छन् । अहिलेसम्म ४ नक आउट खेल खेलिंदा उरुग्वे, फ्रान्स, रसिया र क्रोएसिया छनोट हुन सफल भएका छन् भने अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्क बाहिरिएका छन् ।

आजका विश्वकपका खेलहरु यस प्रकारका छन् :-

पहिलो खेल
ब्राजिल विरुद्ध मेक्सिको
समय : ७:४५ बजे

दोस्रो खेल
बेजियम विरुद्ध जापान
समय : ११:४५ बजे

तपाईंको प्रतिकृया

लेखकबाट थप