सुनसरी । सुनसरी रामधुनी ६ कान्छिचौक-चतरा सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने पछाडी सवार एक घाईते भएका छन् ।
मृत्यु हुनेमा मोरङ कानेपोखरी गाऊपालिका ६ का १८ बर्षीय रितिक राई रहेका छन् भने पछाडी सवार सोही स्थानका २१ बर्षीय निरज राईको घोपा धरानमा उपचार भईरहेको छ ।बिहीबार राती उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
तपाईंको प्रतिकृया




