काठमाडाै।विहीबार नेपालमा थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार १ हजार २७१ संक्रमण पुष्टि भएको हो ।
आज थप १४ जनाको मृत्यु भएको छ भने १८४५ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर ९४:२ प्रतिशत रहेका छ । आज ११हजार ९४४नमुना परीक्षण गरिएको थियो ।
तपाईंको प्रतिकृया




