थप १ हजार २७१ जनामा कोरोना संक्रमण

काठमाडाै।विहीबार  नेपालमा थप १  हजार २७१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार १ हजार २७१ संक्रमण पुष्टि भएको हो ।

आज थप १४ जनाको मृत्यु भएको छ भने १८४५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:२  प्रतिशत रहेका छ । आज ११हजार ९४४नमुना परीक्षण गरिएको थियो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री