काठमाण्डाै । बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६० दशमलव ०२ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से ६० दशमलव ०२ अङ्कले घटेर २ हजार ८७६ दशमलव ५९ बिन्दुमा आइपुगेको छ ।
स्टकका अनुसार आज कुल २२५ कम्पनीका १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२६ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
तपाईंको प्रतिकृया



