सरकारले छिट्टै पूर्णता पाउँछ: प्रधानमन्त्री देउवा

काठमाडाैं ।प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल तथा परामर्श गरेर सरकारलाई शीघ्र पूर्णता दिने बताएका छन् ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा सांसदले राखेको जिज्ञासामा उनले सो जानकारी गराएका हुन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनले आफ्ना दलका सांसदलाई बुधबारदेखि प्रारम्भ हुने संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्नसमेत निर्देशन दिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री