मंगलबार नेप्से परिसूचक ४४ दशमलव १८ अङ्कले घट्यो

काठमाण्डाै । मंगलबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४४ दशमलव १८ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार   नेप्से ४४ दशमलव १८   अङ्कले घटेर २  हजार ९३६ दशमलव ६१   बिन्दुमा आइपुगेको छ ।

स्टकका  अनुसार आज कुल २२२   कम्पनीका १  करोड ५०  लाख ८२   हजार ८१  कित्ता शेयर ७   अर्ब ४९    करोड ५८ लाख १२ हजार १६१     रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री