युनिलिभर नेपालको ६५० प्रतिशत नगत लाभांश घोषणा

युनिलिभर नेपालले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई  ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

युनिलिभर नेपालले  अघिल्लाे वर्ष शतप्रतिशत मात्रै लाभांश दिएको कम्पनीले यस वर्ष लाभांश दर बढाएको छ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री