मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ ।मोरङ मिक्लाजुङ्ग गाऊपालिका ६ का २९ बर्षीय दिपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार दिउसो आफ्नै घर कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका उनको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री