मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा

काठमाडौं । मेगा बैंकले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर -८ घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि  विशेष कार्यक्रमकाबीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री