थप १ हजार ८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडाै । सोमबार  नेपालमा थप १  हजार ८९७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २०  जनाको मृत्यु भएको छ भने १७४३ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:२  प्रतिशत रहेका छ । आज १५ हजार ९७९ नमुना परीक्षण गरिएको थियो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री