प्रधानमन्त्रीले लिए झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

आज खनाल निवास डल्लु पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर केही दिनअघि मात्र नेता खनाल स्वदेश फर्किएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् ।न्युज कारखाना

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिधाकुरा अडिओ प्रकरण : अडिओ रेकर्ड गर्ने तिमल्सिना हिरासतमा

काठमाडौं । सिधाकुरा अनलाइन तथा युट्युवलाई अडियो उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमल्सिनालाई हिरासतमा राखिएको छ । आइतबार सर्वोच्च अदालतले उनलाई बयानका लागि बोलाएको थियो । तर बयान नसकिएपछि हिरासतमा राख्न अदालतले प्रहरीको जिम्मा लगाएको हो ।

प्रतिकृया दिनुहॊस