उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका ८ देउरी का बिरेन्द्र प्रसाद चौधरीका छोरा १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ ।
बुधबार घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षात सगै परेको चट्याङ लागि अचेत भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिकृया दिनुहॊस