चट्याङ लागेर बालकको मृत्यु

उदयपुर। उदयपुरको  त्रियुगा नगरपालिका ८ देउरी का बिरेन्द्र प्रसाद चौधरीका छोरा  १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ ।
बुधबार  घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षात सगै परेको चट्याङ लागि अचेत भएका   उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री