विश्वकपमा आज हुने खेलहरु

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत आज अन्तिम १६ का दुई खेल हुँदैछन् ।

आजका खेलहरु

स्पेन विरुद्ध रुस
स्थान : लुजनीकी स्टेडियम, मस्को
समय – बेलुकी ७ः ४५ बजे

क्रोएसिया विरुद्ध डेनमार्क
स्थान : नीज्नी नोभगोरोड
समय – रातिको ११ः४५ बजे

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री