आइतबार नेप्सेमा ४९ दशमलव १८ अङ्कको पहिरो

काठमाण्डाै ।आइतबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४९ दशमलव १८ अङ्कले घटेको  छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार नेप्से ४९ दशमलव १८ अङ्कले घटेर  ३ हजार ४४  दशमलव ८७   बिन्दुमा झरेको  छ ।

स्टकका  अनुसार आज कुल २२७  कम्पनीका २ करोड ४६ लाख ५  हजार ९८४    कित्ता शेयर १५  अर्ब ४८  करोड ३६  लाख ८७   हजार ९४४   रुपैयाँ ५० पैसामा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप