सूर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको ३ लाख ३० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीलको  १५.३५ प्रतिशत बोनस सेयर  बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री