बिहीबार नेप्से परिसूचक १७ दशमलव ४६ अङ्कले बढ्यो

काठमाडौं । बिहीबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव ४६   अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से १७ दशमलव ४६ अङ्कले बढेर ३ हजार  ९३  दशमलव ९०   बिन्दुमा पुगेको छ ।

स्टकका  अनुसार आज कुल २३२  कम्पनीका २ करोड १६   लाख ९०   हजार ५८५  कित्ता शेयर १३   अर्ब ४२   करोड १९ लाख ७४  हजार ७९२   रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप