जनपृय जनगायक जेवि टुहुरे को निधन भएको छ । उनको उपचारको क्रममा बयोधा अस्पतालमा निधन भएको हो ।उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।
२०० भन्दा बढी जनपक्षीय गीत गाएका टुहुरेका ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ लगाएत थुप्रै गीतहरु चर्चित रहेका छन् ।
प्रतिकृया दिनुहॊस