प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

विराटनगर ।प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ समेत  लिएका छन् ।

बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बनेका हुन।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस