“लाखौ का लागि उजाड छ यो देश मुठ्ठी भरलाई त स्वर्ग छ”जनगायक जेवि टुहुरेको निधन

जनपृय जनगायक जेवि टुहुरे को निधन भएको छ ।  उनको  उपचारको क्रममा बयोधा अस्पतालमा निधन भएको हो ।उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको   समस्या रहेको  थियो ।

२००  भन्दा बढी जनपक्षीय  गीत  गाएका  टुहुरेका ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ लगाएत थुप्रै   गीतहरु  चर्चित रहेका  छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री