प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

विराटनगर ।प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ समेत  लिएका छन् ।

बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बनेका हुन।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री