थप २ हजार ४८२ जनामा कोरोना संक्रमण,४४ जनाको मृत्यु

काठमाडाै । बुधबार नेपालमा थप  २ हजार ४८२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ४४ जनाको मृत्यु भएको छ भने  १७८१ संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:१  प्रतिशत रहेका छ । आज १५ हजार २९० नमुना परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री