गाडीको ठक्करबाट १ जनाको मृत्यु,

सुनसरी।सुनसरी ईटहरी उपमहानगरपालिका २० पानीपियाको जंगलम स्थित कोशी राजमार्गमा धरानबाट ईटहरी जादै गरेको प्रदेश १ -०२-००१ ख ८४४५ को सेप्टिट्याङकी जडित गाडीले बिपरति दिशाबाट आईरहेको मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार रहेका मोरङ बिराटनगर १४ भट्टिमोड का १८ बर्षीय सफल राजबंशीको उपचारको क्रममा दिउसो १ बजे घोपा धरानमा मृत्यु भएको थियो भने चालक भट्टिमोडकै २२ बर्षीय अभिनाष राजबंशी सोही अस्पतालमानै उपचार भईरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

1

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य