मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट  सिरहाको धनगढीमाई नगरपालिका–६ मा  एक जनाको मृत्यु भएको छ ।

?गए राति  ११ बजे पैदल हिँडिरहेका अन्दाजी १८ वर्षीय किशोरलाई स१०प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

व्यासमा पुनः मतगणना गर्न अदालतको आदेश

काठमाडाैं । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश दिएको छ । न्यायाधीशद्वय …

प्रतिकृया दिनुहॊस