काठमाडाैँ । दाङको शान्तिनगर गाउँपालिका–४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजो बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिए ।
उनलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ । बेपत्ता बमबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




