कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता

काठमाडाैं । कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच मर्चेन्ट सम्झौता भएकाे  छ ।

सम्झौता अनुसार अब  कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ्य परीक्षण गराउँदा १५ प्रतिशतको छुट प्राप्त सक्नेछन् ।

यो सुविधा सम्यक डाईग्नोष्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट पाउने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री