काठमाडौं । कोरोना भाइरसका संक्रमितहरु बढ्दै जान थालेपछि काठमाडौँ उपत्यकाको निषेधाज्ञा कडा बनाउने तयारी थालिएको छ ।उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी थालेको बताइएको छ ।
यॊ पनि हेर्नुहॊस
रामेछापमा फोर्स गाडी दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु, तीन गम्भीर
काठमाडौं । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाले मृत्यु भएको छ । आठ जना …
प्रतिकृया दिनुहॊस