सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ भोलि बिहान ११ बजे बाँडफाँड हुने

काठमाडौं ।सानिमा लाइफको आईपीओ भोलि बिहान ११ बजे  बाँडफाँड हुने भएको छ।काठमाण्डौको दरबारमार्गस्थित सानिमा लाइफ इन्स्योरेन्सको कार्यालयमा हुनेछ।

कम्पनीले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको  थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस