आज थप ३ हजार ९१५ जनामा काेराेना संक्रमण

काठमाडाै ।शुक्रबार  नेपालमा थप  ३ हजार ९१५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार   ३ हजार  ९१५  जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २७  जनाको मृत्यु भएको छ भने  २११८  जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:३    प्रतिशत रहेका छ । आज १८ हजार ५८२  नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री