अाज थप ३ हजार २६०जनामा काेराेना संक्रमण

काठमाडाै ।बिहीबार नेपालमा थप  ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार  ३ हजार  २६०जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३२ जनाको मृत्यु भएको छ भने  २२९४ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०४   प्रतिशत रहेका छ । आज १५ हजार ४६२ नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री