काठमाण्डाै । बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ४१ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से १६ दशमलव ४१ अङ्कले बढेर ३ हजार १७९ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस