बिहीबार नेप्से परिसूचक १६ दशमलव ४१ अङ्कले बढ्यो

काठमाण्डाै । बिहीबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ४१  अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से १६ दशमलव ४१  अङ्कले बढेर ३ हजार १७९   बिन्दुमा पुगेको छ ।

स्टकका  अनुसार आज कुल २२५  कम्पनीका ३ करोड ६६   लाख ८   हजार ४६१  कित्ता शेयर १७   अर्ब ५१   करोड ३२  लाख ७६  हजार ११५   रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस