काठमाडौं ।काठमाडौँ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिने जानकारी दिएका छन्।
अत्यावश्यक सवारीसाधनको हकमा यो नियम लागू हुने छैन्।
प्रतिकृया दिनुहॊस