सोमबार नेप्से परिसूचक १ दशमलव ४७ अङ्कले बढ्यो

काठमाण्डाै ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव ४७ अङ्कले बढेको   छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार   नेप्से १ दशमलव ४७  अङ्कले   बढेर   ३ हजार १०९   दशमलव ६०   बिन्दुमा   पुगेको छ ।

स्टकका  अनुसार आज कुल २२४    कम्पनीका २ करोड ५३  लाख ९३   हजार ६९९  कित्ता शेयर १४  अर्ब १३   करोड ७३  लाख ३८   हजार ८८०  रुपैयाँमा खरिद–बिक्री भएको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री