काठमाण्डाै ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव ४७ अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से १ दशमलव ४७ अङ्कले बढेर ३ हजार १०९ दशमलव ६० बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कुल २२४ कम्पनीका २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भएको छ
तपाईंको प्रतिकृया




