भूमि आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ — सर्वोच्च अदालतले भूमि सम्बन्धी समस्या समाधान   गर्ने बनेको  आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा  अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेश जारी गर्ने पक्षमा दुवै पक्षलाई छलफलका लागि भदौ १ गते बोलाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री