काठमाण्डाै ।बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से १६ अङ्कले घटेर ३ हजार १०७ दशमलव ४५ बिन्दुमा आइपुगेको पुगेको छ ।
स्टकका अनुसार आज कुल २२६ कम्पनीका २ करोड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख ५९ हजार ९६५ रुपैयाँमा खरिद–बिक्री भएको छ
तपाईंको प्रतिकृया




