बिहीबार नेप्से परिसूचक १६ अङ्कले घट्यो

काठमाण्डाै ।बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६ अङ्कले घटेको   छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार   नेप्से १६   अङ्कले   घटेर  ३ हजार १०७  दशमलव ४५   बिन्दुमा आइपुगेको  पुगेको छ ।

स्टकका  अनुसार आज कुल २२६   कम्पनीका २ करोड ८८ लाख ४५   हजार ४ सय ३१ कित्ता शेयर १४  अर्ब ३१  करोड ६२   लाख ५९  हजार ९६५ रुपैयाँमा खरिद–बिक्री भएको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री