काठमाण्डाै । बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १२.०५ अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से १२.०५ अङ्कले घटेर ३ हजार १२३ दशमलव १४ बिन्दु मा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक ०दशमलव ७१ अङ्कले बढेर ५७८ दशमलव २३ मा पुगेर रोकिएको छ ।
स्टकका अनुसार आज कुल २२५ कम्पनीका २ करोड ८८ लाख १३ हजार ८सय ३१ कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस