बुधबार नेप्से परिसूचक १२.०५ अङ्कले बढ्यो

काठमाण्डाै । बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १२.०५  अङ्कले बढेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार  नेप्से १२.०५  अङ्कले घटेर ३ हजार १२३ दशमलव १४  बिन्दु मा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक ०दशमलव ७१  अङ्कले बढेर ५७८  दशमलव २३    मा पुगेर रोकिएको छ ।

स्टकका  अनुसार आज कुल २२५  कम्पनीका २ करोड ८८ लाख १३  हजार ८सय ३१ कित्ता शेयर १५  अर्ब ५९  करोड ५७  लाख ९४ हजार २७१ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds