सिद्धार्थ बैंक र अर्थोप्लास्ट रिह्याब सेन्टरबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंककातर्फबाट हेड अफ सर्कल अफिस कुमारीपाटीका ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका प्रबन्ध निर्देशक हरी कुमार तामाङले हस्ताक्षर गरेका छन ।

अब बैंकका ग्राहकले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरे बापत फिजियोथेरापी सेवा भुक्तानी शुल्कमा २५ प्रतिशतसम्मको छुट हुनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस