सामलिङ्ग पावरको आईपीओमा आवेदन दिने मिति पछि सर्यो

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं ।सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको आईपीओमा आवेदन दिने मिति सरेको छ। इलाममा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न साउन १८ गतेदेखि साउन २५ गतेसम्म लागु गरिएको निषेधाज्ञाका कारण निष्काशन मिति सारिएको कम्पनीले जनाएको  छ।

कम्पनीले पुनः अर्को सूचना प्रकाशित गरी उत्तः शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिने जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री