जसपाको ठाकुर पक्षको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडाै ।पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतमा आज  सुनुवाइ हुँदैछ ।

रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास हुँदैछ ।

निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्षले  सर्वोच्च अदालतल रिट दायर गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री