काठमाण्डाै । सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४.०६ अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से ४.०६ अङ्कले घटेर ३ हजार ८५ दशमलव ०७ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव ३० अङ्कले बढेर ५७२ दशमलव ४६ मा पुगेर रोकिएको छ ।
स्टकका अनुसार आज कुल २२६ कम्पनीका २ करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
तपाईंको प्रतिकृया




